पत्रकार स्व क्षेत्रीको छोराको शिक्षाका लागि आर्थिक सहयोग

काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको छोराको शिक्षाका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दम्पत्तीले रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँका साधारण सदस्य तथा केन्द्रीय सचिव क्षेत्रीको छोराको शिक्षाका लागि काठमाडौँ शाखाले निर्माण गरेको अक्षयकोषलाई पौडेल र उहाँकी धर्मपत्नी एन्जिला न्यौपानेले उक्त रकम सहयोग गर्नुभएको हो । पौडेलले … Continue reading पत्रकार स्व क्षेत्रीको छोराको शिक्षाका लागि आर्थिक सहयोग